ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया क्यापिटलले ५ करोड कित्ता इकाई विक्री गर्न बोर्डबाट पायो अनुमति 

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । एनआईसी एशिया क्यापिटलाई ५ करोड कित्ता इकाई विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । 

क्यापिटलले एनआईसी एशिया डायनामिक डेब्ट म्युचुचल फण्ड सञ्चालनका लागि रू. ५० करोड बराबरको इकाई विक्री गर्न कात्तिक २१ गते बोर्डको अनुमति पाएको हो । 

क्यापिटललाई पहिलो चरणमा १ करोड २५ लाख कित्ता इकाई विक्री गर्न बोर्डले सुझाव दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्