ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिओके क्यापिटलको पाँचौ साधारण सभा सम्पन्न, ४.५% लाभांश पारित

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ४ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्