ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : क्याल्सियमको आयातमा ठूलो ह्रास

२०७७ मंसिर, ७  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । मूलतः औद्योगिक प्रयोजनमा खपत हुने क्याल्सियम तत्त्वको आयातमा विगत केही वर्षयता ह्रासको अवस्था देखिएको छ । आर्थिक वर्ष २००९/१० मा रू. ७६ लाख ६६ हजार पुगेको क्याल्सियमको आयात आर्थिक वर्ष सन् २०१९/२० मा आउँदा रू. ५२ हजारमा सीमित भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्