ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

न्यादी हाइड्रोपावरको १३ औं वार्षिक साधारण सभा मंसिर २९ गते हुँदै

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७,काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको १३ औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ ।

कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा अपरान्ह ३ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/ ७७ को वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने रहेको छ ।

साथै २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्