ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आइतवार हुँदै

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आइतवार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा हुँदैछ ।

कम्पनीले साधारण सभा अपरान्ह २ बजे गर्ने बताएको छ । साधारण सभाले कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ  । हाल कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा रहेकोमा काठमाडौं महानगर पालिका वडा नं १० बिजुलीबजारमा स्थानान्तरण गर्ने प्रस्ताव रहेको छ ।

साथै आव २०७६/ ७७ सम्मको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित  गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्