ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपि पावर कम्पनीको साधारण सभा सोमवार हुँदै

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । अपि पावर कम्पनीको वार्षिक साधारण सभा सोमवार हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जानकारी गराएको छ ।  

साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ । लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्