ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक हेरफेर

२०७७ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरशनमा सञ्चालक हेरफेर भएका छन् । 

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट उक्त कम्पनीको सञ्चालक समितिमा सह सचिव नवराज ढकालले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टामा प्रेम कुमार श्रेष्ठलाई कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्