ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमईको थप शाखा मुस्ताङको घरपझोङमा

२०७७ मंसिर, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतवारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ ओटा पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७३ ओटा जिल्लामा २६४ ओटा शाखासहित २३८ ओटा एटिएम, ४५ ओटा एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर र २३१ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्