ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंकले सोमवार १५ अर्बको ट्रेजरी बिल विक्री गर्दै

२०७७ मंसिर, ७  
समाचार
Image Not Found

मंसिर ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार रू.१४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।     
     
 त्यसमा कुल रू.२ अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रू. १२ अर्ब ४७ करोड कुल १८२ दिनका लागि र रू. ११ करोड भने कुल ३६४ दिनका लागि विक्री गर्न लागिएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्