ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा 

२०७७ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १६ हजार ९५० कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथाकित्ता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र बुझाउन कम्पनीले अनुरोध गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्