तस्वीर : सडक कालोपत्र गर्नको लागि अलकत्रा पकाउँदै मजदूरहरु
२०७७ मंसिर, १०
 
Slider
काठमाडौंको बसुन्धारामा सडक कालोपत्र गर्नको लागि अलकत्रा बनाउँदै मजदूरहरु । काठमाडौं उपत्यकालगायत देशै भरी चिसो बढेकाले मंसिर महीनाको मध्य समयसम्म कालोपत्र गर्ने काम सम्पन्न हुने मजदूरहरु बताउँछन् । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान