ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सगरमाथा इन्स्योरेन्स सञ्चालक समितिका पूर्वसदस्य जोशीको निधन

२०७७ मंसिर, १०  
बजार
NA

काठमाडौं (अस) । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका पूर्वसदस्य कीर्तिकुमार जोशीको निधन भएको छ ।

जोशीको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको हो । उनी ०५७ साल कातित्तयता कम्पनी सञ्चालक समितिको सदस्यका एवं विभिन्न समितिको संयोजक र सदस्यको रुपमा सक्रिय थिए ।

जोशीको निधनमा कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन प्रधान कार्यालयसहित देशभरका शाखा तथा उपशाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्