तस्वीर : साउदीबाट आएका यात्रुहरुलाई विमानस्थल अगाडि गेटमा होल्डिङ गराइँदै
२०७७ मंसिर, ११
 
Slider
साउदी अरवबाट आएका नेपालीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अगाडि गेटमा होल्डिङ गराइँदै । होल्डिङ सेन्टरमा राखेपछि मात्र यात्रुहरुलाई सम्बन्धित होटल क्वारेन्टाइन सेन्टरमा लैजाने गरिन्छ । तस्वीर : रासस