ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिओकेका सबै शाखाबाट कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी सुविधा

२०७७ मंसिर, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्राहकले कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने भएको छ ।

कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याजसहितको किस्ता रकम आप्mना जुनसुकै शाखा कार्यालयबाट पनि भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको हो । बैंकले हाल ८९ शाखा ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्