ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

परोपकार तथा अनुसन्धान केन्द्रलाई एसबीआई बैंकको सहयोग

२०७७ मंसिर, १२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकले बिर्तामोडको परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरण सहयोगस्वरुप प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्तलगायतका अधिकारी सहभागी थिए । संस्थाले हाल ३८ जना वृद्धवृद्धालाई आश्रय दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्