पोखरा खानेपानी सुदृढिकरण आयोजनाअन्तर्गत पोखरा–२५ स्थित मर्दी किनारमा निर्माणाधीन ग्रीड च्याम्बर । जापान अन्तरराष्ट्रिय सहयोग नियोगको रू. पाँच अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा उक्त ग्रीड च्याम्बर निर्माण गर्न लागिएको हो । तस्वीर : रासस