ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

न्यादी हाइड्रोपावरद्वारा ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन

२०७७ मंसिर, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १२, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले रू. ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ विक्रीको अनुमति माग्दै मंसिर १० गते बोर्डमा निवेदन दर्ता गराएको हो । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्