काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा टनेलभरि लटरम्म फलेको गोलभेडाको रेखदेख गर्दै युवा । स्थानिय कृषक र विदेशबाट फर्केका ११ युवाले करीब ७० रोपनी जग्गामा टनेल बनाएर गोलभेंडा खेती गरेका छन् । तस्वीरः रासस