ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा  अञ्जन श्रेष्ठ विजयी (अपडेट)

२०७७ मंसिर, १३  
समाचार
NA
author avatar अभियान संवाददाता

 मंसिर १३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको  निर्वाचनको वस्तुगततर्फको उपाध्यक्ष पदको मतगणना भर्खरै सकिएको छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।  उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई  २५ मतान्तरले पराजित गरेका हुन् ।

वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठले उमेदवारी दिएका  थिए ।  

यो पनि हेर्नुस् :

उद्योग वाणिज्य महासंघ निर्वाचन : दुवै प्यानलबाट ७/ ७ जना विजयी ( अपडेट)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्