ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

 प्राइम लाइफ इन्स्योरेन्सद्वारा १५ % लाभांश वितरण गर्ने  प्रस्ताव

२०७७ मंसिर, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १४, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट  १५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। गत मंसिर १२ गते  बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

शेयरधनीले अव बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्