ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : मकालु हिमालको पृष्ठभूमिमा उभिएको सुन्दर गुफापोखरी

२०७७ मंसिर, १४  
Slider
Image Not Found

संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हुजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी । मौसम खुलेसँगै मकालु हिमालको पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो । तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरैै आउँछन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्