काठमाडौंको एन.ए.सी अगाडिको सडकमा आइतवार दिउँसो देखिएको सवारी साधनहरुको जाम । चाडपर्व सकिएसँगै काठमाडौंमा भिडभाड बढेको छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान