ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

२०७७ मंसिर, १५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले बाँके जिल्लाको कोहलपुरमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

मंसिर १४ देखि सञ्चालनमा ल्याएको कोहलपुर शाखासँगै बैंकको शाखा संख्या १ सय १४ पुगेको छ ।

सबै क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्