ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको सीईओमा लोहनी नियुक्त

२०७७ मंसिर, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओमा) टिकानिधि लोहनीलाई नियुक्त गरेको छ । 

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लोहनीको कार्यकाल आगामी ४ वर्षका लागि रहेको कम्पनीले जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्