ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विजय लघुवित्तको १५ % बोनस शेयर सूचीकृत

२०७७ मंसिर, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार सूचीकृत भएको छ । 
 

कम्पनीको २ लाख ९२ हजार २१५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले विसं २०७६  पुस २६ गतेदेखि सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्