ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : फोस्फोरिक र पालिफोस्फोरिक एसिड आयातमा वार्षिक औसत ४८ प्रतिशत वृद्धि

२०७७ मंसिर, १५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक तथा प्रयोगशालाको प्रयोजनका लागि खपत हुने फोस्फोरिक र पालिफोस्फोरिक एसिडको आयात विगतमा वर्षहरूमा वृद्धिको क्रम देखिएको छ । विगत १२ वर्षमा सो आयातको औसत वार्षिक वृद्धिदर ४८  प्रतिशत रहेको छ । तर गत आर्थिक वर्षमा फोस्फोरिक र पालिफोस्फोरिकको आयात रू. ३ करोड ५३ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीब २ प्रतिशत कम  भएको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्