ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वाबलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

२०७७ मंसिर, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक साधना उपाध्यायको कार्यकाल समाप्त भएको छ । 

कम्पनीले स्वतन्त्र सञ्चालकमा उपाध्यायको दुई वर्ष सम्मको कार्यकाल सकिएकोे बताएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त जानकारी नेप्सेमा गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्