मंसिर १६, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक साधना उपाध्यायको कार्यकाल समाप्त भएको छ ।
कम्पनीले स्वतन्त्र सञ्चालकमा उपाध्यायको दुई वर्ष सम्मको कार्यकाल सकिएकोे बताएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त जानकारी नेप्सेमा गराएको हो ।