ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार 

२०७७ मंसिर, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंसिर १७ गते बुधवारसम्म रहेको छ । 

कम्पनीले हकप्रद शेयरमा निबिकेको १३ लाख ८५ हजार २६८ कित्ता संस्थापक र ४ लाख ६६ हजार ८९ कित्ता सर्वसाधारण शेयर मंसिर १० गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । विक्री प्रबन्धकमा वि.ओ.के क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्