तस्वीर : रातोढुंगामा निर्माणाधीन विद्युत् सव स्टेशन
२०७७ मंसिर, १६
 
Slider
म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा निर्माणाधीन ३३/११ केभी क्षमताको विद्युत् सव स्टेशन । गत चैतदेखि रोकिएको सव स्टेशनको निर्माण कार्य यही महीनादेखि सुचारु भएको छ । तस्वीर : रासस