ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त

२०७७ मंसिर, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १८, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सञ्चालकमा नरेन्द्र सिंह बिष्टलाई नियुक्त गरेको छ । 

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त पदमा विष्टलाई बाँकी कार्यकालकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्