ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

२०७७ पौष, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । सिगंटी हाइड्रो इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

 बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि पुस २१ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ४३ लाख ५०हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री मेगा क्यापिटल मार्केट रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ । कम्पनीले स्थायिन बासिन्दका लागि शेयर निष्कासन गरेर बाँडफाँट भएपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्