कैलालीलगायत जिल्लामा आकर्षण बढ्दै गएको घर संरचना निर्माणमा प्रयोग गर्न सकिने भूकम्प प्रतिरोधी र वातावरणमैत्री मानिने ‘इन्टरलक इँटा’ । चिम्नी इँटा उद्योगका इँटाको तुलनामा यो इँटा प्रयोग गर्दा लागत खर्च झण्डै ३० प्रतिशत कम लाग्ने धनगढी उपमहानगरपालिकाका इन्टरलक इँटा उत्पादक व्यवसायी मदनराज जोशीले बताए । तस्वीर : रासस