ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : व्यवसायिक रुपमा उत्पादित इन्टरलक इँटा

२०७७ पौष, २२  
Slider
Image Not Found

कैलालीलगायत जिल्लामा आकर्षण बढ्दै गएको घर संरचना निर्माणमा प्रयोग गर्न सकिने भूकम्प प्रतिरोधी र वातावरणमैत्री मानिने ‘इन्टरलक इँटा’ । चिम्नी इँटा उद्योगका इँटाको तुलनामा यो इँटा प्रयोग गर्दा लागत खर्च झण्डै ३० प्रतिशत कम लाग्ने धनगढी उपमहानगरपालिकाका इन्टरलक इँटा उत्पादक व्यवसायी मदनराज जोशीले बताए । तस्वीर : रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्