ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा    

२०७७ पौष, २२  
सुदूरपश्चिम प्रदेश
Image Not Found

पुस २२, सुुदूरपश्चिम (कैलाली) । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गरेका हुन् ।विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले बताए ।

उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्