ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कालिमाटी तरकारी बजारमा तरुल विक्री गर्दै व्यापारी

२०७७ पौष, २२  
Slider
Image Not Found

बुधवार दिउँसो कालिमाटी तरकारी बजारमा तरुल विक्री गर्दै व्यापारी । सर्लाहीबाट ल्याइएको तरुल थोक मूल्य पाँच किलोको रू. ३०० मा विक्री गरेको व्यापारीहरु बताउँछन् । 

माघे सक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल, सखरखण्ड, पिडालु जस्ता कन्दमुलको व्यापार बढेको छ । माघे सक्रान्ति पर्वमा तरुलको विशेष महत्व रहने भएकाले बजारमा विभिन्न प्रकारका तरुल किन्नेको भिड देखिएको छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्