लेकाली भेगमा अत्यधिक जाडो बढेसँगै बेँसी झारिएको चौरीको बाच्छाबाच्छी । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् । तस्वीरः रासस