ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु लाइफ इन्स्योरेन्सद्वारा शेयर अभौतिकीकरण गराउन अनुरोध

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

कम्पनीले संस्थापक शेयरधनीलाई आफुसँग भएको रहेको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन यथाशिघ्र अनुरोध गरेको छ । 

कम्पनीले हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्ररहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने भएकाले अभौतिकीकरण गराउन अनुरोध गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्