पोखराको बिन्ध्यावासिनी मन्दिर परिसरमा रहेको रंगीविरंगी फूल र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। माछापुच्छ्रे हिमालको तस्वीर बिहवार बिहान खुलेको मौसममा खिचिएको हो । विश्वकै सातौं सुन्दर हिमालको सूचीमा रहेको उक्त हिमालको उचाइ ६ हजार ९९३ मिटर रहेको छ । फेवातालमा छाया देखिने उक्त हिमाल आरोहणका लागि खुला भने गरिएको छैन। तस्वीर : रासस