ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : माछापुच्छ्रे हिमाल

२०७७ पौष, २३  
Slider
Image Not Found

पोखराको बिन्ध्यावासिनी मन्दिर परिसरमा रहेको रंगीविरंगी फूल र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। माछापुच्छ्रे हिमालको तस्वीर बिहवार बिहान खुलेको मौसममा खिचिएको  हो । विश्वकै सातौं सुन्दर हिमालको सूचीमा रहेको उक्त हिमालको उचाइ ६ हजार ९९३ मिटर  रहेको छ । फेवातालमा छाया देखिने उक्त हिमाल आरोहणका लागि खुला भने गरिएको छैन। तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्