ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि

२०७७ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । साताको अन्तिम कारोबार दिन पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।

मल्टीपर्पस फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, मिर्मिरे माइक्रोफाइनान्स लघुवित्त, नारायणी डेभलपमेण्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको हो ।  

पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको छ ।

यी पाँच ओटै कम्पनीको शेयर कारोबारमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । 

                                                            स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्