ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यती कार्पेटको उत्पादन बजारमा

२०७७ पौष, २४  
बजार
NA

काठमाडौं (अस) केडिया अर्गनाइजेसनको उत्पादन यती कार्पेटले विभिन्न आकर्षक रङ र डिजाइनसहितका नयाँ उत्पादन बजारमा बिक्री सुरु गरेको छ ।

कम्पनीका अनुसार विभिन्न डिजाइनमा उपलब्ध यती कार्पेटको उत्पादन विगतमा भन्दा तीन गुणा बढाइएको छ । जर्मन प्रविधिबाट उत्पादन गरिने यती कार्पेट गुणस्तरयुक्त रहेको दाबी केडिया अर्गनाइजेसनका अध्यक्ष अनिल केडियाको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्