तस्वीर : सुङ्देलका कृषकले व्यावसायिक रुपमा गरेको अलैँची खेती
२०७७ पौष, २४
 
Slider
खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका किसानले व्यावसायिक रुपमा गरेको अलैँची खेती । गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा वृद्धि भए पनि मूल्य नपाएको कृषकको गुनासो छ । तस्वीर : रासस