ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सञ्चालकमा सुखचन्द्र झालाई नियुक्त गरेको छ ।

गत पुस २२ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार झालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले बताएको छ । साथै यसअघिका सञ्चालक रमेश लम्साल कम्पनीको सञ्चालकबाट अवकाश पाएसँगै उक्त पदमा झा नियुक्त  भएका हुन् ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार कम्पनीको सदस्य पदबाट लम्साललाई अवकाश दिएको कम्पनीले बताएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्