ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलको संस्थापक शेयर विक्रीमा

२०७७ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्वामित्तवमा रहेको सिबिआईएल क्यापिटलको संस्थापक शेयर विक्री गर्ने भएको छ । कोषले क्यापिटलको ७५ हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता रू. १२२ मा विक्री गर्ने बताएको हो ।

 उक्त शेयर खरीद गर्न धितोपत्र व्यवसायी नियमावली २०६४ बमोजिम संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, संघसंस्था, कम्पनीहरुले आवेदन गर्न सक्नेछन् ।

इच्छुक आवेदकले सूचना प्रकाशित गरेको ३५ दिनभित्र वा  माघ २८ गतेसम्म कार्यालय समयभित्र आवेदन गर्न पनि कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्