हिउँले घेरिएको डोल्पाको फोक्सुण्डो ताल र मानव बस्ती । पुसदेखि फागुनसम्म हिउँले तालसँगै बस्तीहरु सेताम्य हुने गर्दछन् । तस्वीर : रासस