काठमाडौंको टेवहालस्थित सङ्कटा मन्दिरमा शनिवार विहान दर्शनका लागि पुगेका भक्तजन । यो संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । उक्त मन्दिरमा विशेष गरी शनिवार र बडादशैंको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ । तस्वीर : रासस