ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : सङ्कटा मन्दिरमा पुगेका दर्शनार्थी    

२०७७ पौष, २५  
Slider
Image Not Found

काठमाडौंको टेवहालस्थित सङ्कटा मन्दिरमा शनिवार विहान दर्शनका लागि पुगेका भक्तजन । यो संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । उक्त मन्दिरमा विशेष गरी शनिवार र बडादशैंको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्