ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : काठमाडौंको ठमेलमा कपडा खरीद गर्दै सर्वसाधारण

२०७७ पौष, २५  
Slider
Image Not Found

शनिवार दिउँसो काठमाडौंको ठमेल क्षेत्रमा भारी छूटमा कपडा खरीद गर्दै सर्वसाधारणहरु । विदेशी पर्यटकहरुको मुख्य रोजाईमा पर्ने यस क्षेत्रमा कोरोना भाइरस महामारीका कारण विदेशी पर्यटकहरु नआउँदा पसलहरुमा स्टकमा रहेका कपडाहरु छूटका साथ विक्रीमा राखेको व्यापारीहरु बताउँछन् । आजभोली ठमेलका विभिन्न क्षेत्रहरुमा भारी छूटका साथ कपडाहरु विक्रीमा राखिएका छन् । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्