ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेञ्चुरी कमर्सियल बैंकको मास्कट सार्वजनिक

२०७७ पौष, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना दुई वटा मास्कट  सार्वजनिक गरेको छ । बैंकले व्यवसाय प्रवद्र्घन, पहिचान र प्रचार–प्रसारका साथै बजार विस्तार गर्न सरल र शताब्दी नामक दुई वटा मास्कट सार्वजनिक गरेको हो । यसले बैंकको बैंकिङअनुभवलाई अझ सरल र सुरक्षित बनाउन, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधा र तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकलाई जानकारी गराउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्