ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तद्वारा १३.६८ % लाभांश दिने घोषणा

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ ।


कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र  बैंकको स्वीकृती पछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्