ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा माई हाइड्रोपावरमा सञ्चालक परिवर्तन

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् । 

पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट शेयरधनीतर्फ प्रतिनिधित्व गर्ने एक जना महिला र ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालहरुमा टेकराज निरौला, तुक प्रसाद पौडेल, खेमराज लामिछाने र सिमरन कुमारी भिमसरीया निर्वाचित भएका हुन् ।

यी सञ्चालकहरुको कार्यकाल आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले उल्लेख गरेको छ । साथै स्वतन्त्र सञ्चालकमा पुन : महेश घिमिरे नियुक्त गरेको कम्पनीले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्