बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल । पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ । तस्वीर : रासस