ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तिनाउ मिसन डभेलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । 

कम्पनीको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । 

अब कम्पनीको संस्थापकको शेयर स्वामित्व ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारणको ४६ दशमलव ६६ प्रतिशत(५३.४६:४६.६६) कायम भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्